टीका खनाल । कुन नामदेखि गरौं म लेख्न सुरुवात ए खड्ग ओली भन। जसले सत्य उगेल्छ बाहिर कुरा देख्छौ तिमी दुर्जन ।। बेची सुन्दर रेलका सपनी सब भोट खुब कमायौ अति । थाङ्नामै जनता सुताई तिमीले उखान टुक्का रची ।। राजा हौ गणतन्त्रका तिमी हरे निर्लज्ज प्राणी रछौ । दहीचिउरे भई बोल्दछ्यौ किन तिमी आखिर […]