लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मनोनयन हुँदै

जेठ १७ गते सोमवारका दिन सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन कार्यालय दाङमा आज उम्मेदवारको मनोनयन हुँदैछ । अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने चन्द्रबहादुर खड्काले माओवादी परित्याग गरेपछि उनको सिट खाली भएको थियो । एमालेले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले भने प्रदेश सभाको सदस्य पदबाट राजीनामा गरेर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सभामा कांग्र...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो । प््रादेश सभाको नवनिर्मित भवनमा दिउँसो १ […]

आज कुन-कुन प्रदेशमा हुँदै छ वर्षा ?

काठमाडौँ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा […]

सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा मौसम बदली : शनिबारदेखि खुल्ने

काठमाण्डाै – सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ । आज सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँ तथा काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति गण्डकी प्रदेश, वाग्मती र प्रदेश एकका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ । केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा हुँदै आएको छ । यो क्रम शनिवार बिहानसम्म रहने र त्यसपछ...

लुम्बिनी प्रदेशले आज दाङमा स्थापना दिवस मनाउँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज  आफ्नो प्रदेश स्थापना दिवस प्रदेशको राजधानी दाङमा  मनाउँदै छ।प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै हुँदै आए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो।सञ्चारमन्त्री तिलकराम केसीका अनुसार कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको हो।मन्त्र केसीका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पा

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन ३ । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो । स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने […]

लुम्बिनी सरकारकाे स्थापना दिवस, आज प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए । उनका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्

लुम्बिनी प्रदेश : आज मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद विस्तार गरिने एक मन्त्रीले रातोपाटीलाई बताए । शुक्रबार दिउँसो ४ बजेसम्म शपथ गराउने तयारी भएको नेपाली काँग्रेस निकट स्रोतले बतायो । सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन्

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।  सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।  रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए ।  आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

आज लुम्बिनी सरकारको भविष्य तय : अविश्वास प्रस्ताव सदनमा टेबल हुँदै

विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा...