काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रूपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन्। मन्त्री कार्कीले प्रविधिको विकास, रूपान्तरण र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रहसमेत गरे। रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा उनले देशको सबै भूभागमा रेडियो […]