सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ । […] The post सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ । […] The post सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की झिनो मतले विजयी

सुनसरी क्षेत्र नम्बर ४ बाट कडा प्रतिस्पर्धाकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सुनसरी–४ मा एमालेका कुसियैतभन्दा कांग्रेसका कार्की चार मतले अगाडि

सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।  अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ ।

सुनसरी-४ मा पछाडि परे ज्ञानेन्द्रबहादुर कार्की

काठमाडाैं : सुनसरी-४ मा  नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैत ८२ मतले अग्रता लिएका छन्। अब बराह नगरपालिका १० को १६ सय मत गन्न बाँकी हुँदा कुसियैतले ८२ मतको अग्रता लिएका हुन्। पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ। काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन्।

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ । उहाँ २५ मतले अगाडि हुनुहुन्छ । कार्कीले २९ हजार ३१७ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गर्नुभएको छ ।

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६५ मतले अगाडि

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६५ मतको अन्तर कायम राखेका छन्। इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा सञ्चारमन्त्री कार्कीले २७ हजार ६ सय ८५ मत हासिल गरेका छन्। त्यसैगरी, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २७ हजार ६ सय २० मत प्राप्त गरेका छन् […]

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।...

सञ्चारमन्त्री कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस

सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले […]