काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता चलिरहेको हो । भेटमा एमसीसीबारे महत्वपूर्ण छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ । देउवाले एमसीसीबारे वार कि पार गर्न दुई नेतालाई […]