इनरुवा : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन्। उनले असारमा बजेट आउनुअघि नै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।सडक शिलान्यासका लागि इनरुवा पुगेका उनले काँग्रेस र एमाले मिल्ने आँकलनसहितका टीका टिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताएका हुन्।उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए।उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार रहने बताए। उनले केन्