राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो । आज नै

सम्बन्धित सामग्री

हेल्प नेपाल, मणिमुकुन्द, बुढानीलकण्ठ, सुदूरपश्चिम, एपीएफ र पुलिस विजयी

४ चैत, काठमाडौं । उपाधि दाबेदार हेल्प नेपाल क्लबले आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दोस्रो दिनको अन्तिम खेलमा हेल्प नेपालले २५–१९,२६–२४,२५–१५ सोझो सेटमा जित हात पार्‍यो । त्यसअघि मणिमुकुन्द भलिबल क्लब, बुढानीलकण्ठ […]

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

२८ असोज, पोखरा । विभागीय टिम एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनीस्थित खुलामञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा […]

न्यू डायमन्ड कप भलिबल : एपीएफ र पुलिस विजयी

काठमाडौं । दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले मंगलबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन् । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिसले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पुलिस...

मकवानपुर गोल्डकप : एपीएफ र पुलिस विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।शनिबारका लागि तोकिएको याे खेल वर्षातका का

टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुलिस विजयी

२८ पुस, पोखरा । दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा हरायो । खेलमा न्यू डायमण्डले अग्रता बनाएपनि अन्तिम दुई सेट लगातार जित्दै एपीएफले खेल जितेको […]

एपीएफ र पुलिस विजयी

१६औं राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिगमा मंगलबार विभागीय टोलीका दुवै पुलिसले सफलता हात पारेका छन्। एन्फा कम्प्लेक्स