मकवानपुर गोल्डकप : एपीएफ र पुलिस विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।शनिबारका लागि तोकिएको याे खेल वर्षातका का

सम्बन्धित सामग्री

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]