टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुलिस विजयी

२८ पुस, पोखरा । दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा हरायो । खेलमा न्यू डायमण्डले अग्रता बनाएपनि अन्तिम दुई सेट लगातार जित्दै एपीएफले खेल जितेको […]