न्यू डायमन्ड कप भलिबल : एपीएफ र पुलिस विजयी

काठमाडौं । दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले मंगलबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन् । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिसले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पुलिस...

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो । आज नै