नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

२८ असोज, पोखरा । विभागीय टिम एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनीस्थित खुलामञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा […]

सम्बन्धित सामग्री

तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा सोमबार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन् ।

तेक्वान्दोमा चार स्वर्णसहित नेपाल प्रहरीको अग्रता

म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट सकिएकोमा नेपाली सेनाले दुई […]

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]

महिला बास्केटबलमा सेनाको विजयी सुरुवात

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

महिला भलिबल – आर्मी र प्रदेश १ को जित

बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]

बुद्धिचालमा रुपेश र सुजनालाई सुरुवाती सफलता

गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् […]

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी

काठमाडौँ,२३ भदौ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो । खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा […]