हेल्प नेपाल, मणिमुकुन्द, बुढानीलकण्ठ, सुदूरपश्चिम, एपीएफ र पुलिस विजयी

४ चैत, काठमाडौं । उपाधि दाबेदार हेल्प नेपाल क्लबले आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दोस्रो दिनको अन्तिम खेलमा हेल्प नेपालले २५–१९,२६–२४,२५–१५ सोझो सेटमा जित हात पार्‍यो । त्यसअघि मणिमुकुन्द भलिबल क्लब, बुढानीलकण्ठ […]