सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि सबै नागरिकलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न निर्देशन दिएको छ । मित्र राष्ट्रहरू चीन र भारतमा कोरोना संक्रमण पुन: तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासनले यस्ताे निर्देशन दिएको हाे । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाका सबै सरकारी, सार्वजनिक र निजी […]
सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण दर उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा एकै दिन १०-१५ जनाको हाराहारीमा कोभिड-१९ संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड-१९ […]
सिन्धुली । काठमाडाैं उपत्येका बाहिर सिन्धुलीमा पनि १० महिनापछि दुई जना कोरोना संक्रमित फेला परेका छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ का पुरषहरूमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ । ५० र ३५ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ। देशव्यापी रूपमा कोरोना बढेसँगै सिन्धुलीमा पनि एक […]
सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक रुपमा बढेको छ । पुजा आराधना गरी पाठी, बोका, परेवा, हाँस, कुखुरा, परेवाको बली चढाएर कमलामाईको भाकल बुझाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । […]
बुद्ध नेपाली, सिन्धुली । कोरोना भाईरस संक्रमणबाट सिन्धुलीमा बिहिबार थप एक वृद्धको मृत्यु छ । जिल्लाको पुर्वी भेग फिक्कल गाउँपालिका –३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो । मृतक वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भए पछि होम […]
हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय ६, भक्तपुरमा एकसय ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि भएको छ।नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जना
सिन्धुलीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै पाँचौ पटक ६ दिन थपिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गर्न सिफारिस भए बमोजिम निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
बुद्ध नेपाली, सिन्धुली । दोस्रो लहरको कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण सिन्धुलीमा शुक्रवार(आज) थप एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण कमलामाई नगरपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषकोे स्वाब परिक्षण गर्दा बैशाख १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको सिन्धुली अस्पतालको कोभिड १९ फोकल […]
सिन्धुलीमा जारी निषेधाज्ञा जेठ ८ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै निषेधाज्ञा थप गरेको हो ।
सिन्धुलीमा कोरोना संक्रमित १ वृद्धाको मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतवार बिहान मृत्यु भएको जानकारी दिए ।
‘बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए,’ उनले भने ।
कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय संक्र...