कोरोना संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु

बुद्ध नेपाली, सिन्धुली । कोरोना भाईरस संक्रमणबाट सिन्धुलीमा बिहिबार थप एक वृद्धको मृत्यु छ । जिल्लाको पुर्वी भेग फिक्कल गाउँपालिका –३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो । मृतक वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भए पछि होम […]