सिन्धुलीमा थप एक संक्रमितको मृत्यु, ७३ मा संक्रमण

बुद्ध नेपाली, सिन्धुली । दोस्रो लहरको कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण सिन्धुलीमा शुक्रवार(आज) थप एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण कमलामाई नगरपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषकोे स्वाब परिक्षण गर्दा बैशाख १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको सिन्धुली अस्पतालको कोभिड १९ फोकल […]

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।