हुम्लामा झन् झन् बढ्याे चिसाे, लिमीको तापक्रम माइनस २१ डिग्री सेल्सियस

सिमकोट – हुम्लामा चिसो बढ्ने क्रम निरन्तर रहेको छ। जिल्लाको हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको तापक्रम माइनस २१ डिग्रीमा झरेको छ। पटकपटकको हिमपात, दैनिक बादल लाग्ने र हावाहुरी चल्दा यसवर्ष अत्यधिक चिसो महसुस गरिएको हो। नाम्खा गाउँपालिका– ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले शनिबार बिहान तापक्रम माइनस २१ डिग्रीमा झरेको जानकारी दिए। जसले गर्दा चिसो अत्यधिक […]

सम्बन्धित सामग्री

हिल्सामा तापक्रम माइनस १४ डिग्री सेल्सियस

सिमकोट – उत्तरतर्फको नेपाल र चीन सीमा क्षेत्र हिल्सामा चिसो अत्यधिक बढेको पाइएको छ। चिसो बढेपछि सो क्षेत्रमा तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेको हो। सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले हिल्सामा जाडो निकै बढेको बताए। बिहान र बेलुका तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झर्ने गरेको छ। यस वर्ष हिमपात नहुँदै […]

चिसोले लिमीको जनजीवन कष्टकर, तापक्रम माइनस २२ डिग्री

सिमकोट – हिमपात भएपछि हुम्लाको हिमालपारीको गाउँ लिमीमा चिसो अध्यधिक बढेको छ। यतिबेला लिमीको तापक्रम घटेर माइनस २२ डिग्रीसम्म पुगेको छ। हिउँदमा अधिकांश समय तापक्रम माइनसमा हुने लिमीमा दुई दिन लगातार हिउँ पर्दा तापक्रम माइनस २२ डिग्री पुगेको नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका छिरिङ तामाङले बताए। दिउँसो घाम लाग्दा तापक्रम केही घटे पनि बिहान र […]

हिमपातपछि हुम्लामा चिसो बढ्यो, तापक्रम माइनस १२ डिग्री

सिमकोट – भारी हिमपात भएसँगै हुम्लामा चिसो बढेको छ। हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको छ। जाडो बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि सुरु भएको हिमपात अझै पनि जारी छ। अहिले दुई फिटभन्दा बढी हिउँ जमेको छ। बिहानै पढ्न जानुपर्ने एसइईका विद्यार्थी चिसोले गाह्रो भएको बताउँछन्। सिमकोट गाँउपालिका–५ को बालमन्दिर माविमा ट्युसन पढिरहेका […]

आइतबारको हिमपातपछि सोमबार न्युयोर्कको तापक्रम माइनस, बिहिबार फेरि न्यायो

आइतबारको हिमपातपछि सोमबारको न्युयोर्क र आसपासका क्षेत्रको तापक्रम अत्याधिक चिसो भएको छ । शनिबार न्युयोर्कको तापक्रम चिसो नभएपनि आइतबारको हिमपातपछि दुई दिनमै तापक्रममा उतारचढाव आएको हो । शनिबारको तापक्रमण जोन अफ केनेडी विमानस्थलमा १६ डिग्री सेन्टिग्रेट रहेको थियो । जुन यो मितिको यस अगाडिको तापक्रममा सबैभन्दा उच्च हो । तर आइतबार हिमपातपछि सोमबार तापक्रम माइनस […]

सोलुखुम्बुकाे तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झर्याे

साेलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत त्यहीविधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका प्रायजसाे बासि...

हुम्लामा वर्षकै ठूलो हिमपात,  तापक्रम माइनस १२ भन्दा तल

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।

आजको मौसम : देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस चार

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। यस्तै जिरी

जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित

जुम्ला । हिमाली जिल्ला जुम्लामा चिसो बढे सँगै जनजिवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार न्युनतम तापक्रम माइनस ५ डिग्रि सेल्सियसमा झरेको छ । ह्वात्तै चिसो बढेपछि विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरु लाई सकस हुन थालेको छ […] The post जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५ डिग्री

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकामा आज यस वर्षको जाडो सुरु भए यता कै कम तापक्रम मापन भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अस्ति ९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।जुम्लाको तापक्रम माइनसमा झरेको छ। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् गं

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ । बिहान र बेलुका  चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।  मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसाे पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।