सिमकोट – हिमपात भएपछि हुम्लाको हिमालपारीको गाउँ लिमीमा चिसो अध्यधिक बढेको छ। यतिबेला लिमीको तापक्रम घटेर माइनस २२ डिग्रीसम्म पुगेको छ। हिउँदमा अधिकांश समय तापक्रम माइनसमा हुने लिमीमा दुई दिन लगातार हिउँ पर्दा तापक्रम माइनस २२ डिग्री पुगेको नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका छिरिङ तामाङले बताए। दिउँसो घाम लाग्दा तापक्रम केही घटे पनि बिहान र […]