जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित

जुम्ला । हिमाली जिल्ला जुम्लामा चिसो बढे सँगै जनजिवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार न्युनतम तापक्रम माइनस ५ डिग्रि सेल्सियसमा झरेको छ । ह्वात्तै चिसो बढेपछि विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरु लाई सकस हुन थालेको छ […] The post जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सेताम्य डाँडाकाँडा, तापक्रम माइनस नौ (फोटोसहित)

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली भेगको तापक्रम हिमपात पछि निकै नै घटेको छ। हिमपातका कारण हिमाली जिल्लाको माथिल्लो भेग सेताम्य भएका छन्। चिसो बढेका कारण पर्यटकीय गतिविधि पनि कमजोर बनेका छन।...

सेताम्य डाँडाकाँडा, तापक्रम माइनस नौ (फोटोसहित)

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली भेगको तापक्रम हिमपात पछि निकै नै घटेको छ। हिमपातका कारण हिमाली जिल्लाको माथिल्लो भेग सेताम्य भएका छन्। चिसो बढेका कारण पर्यटकीय गतिविधि पनि कमजोर बनेका छन।...

हिमपातपछि हुम्लामा चिसो बढ्यो, तापक्रम माइनस १२ डिग्री

सिमकोट – भारी हिमपात भएसँगै हुम्लामा चिसो बढेको छ। हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको छ। जाडो बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि सुरु भएको हिमपात अझै पनि जारी छ। अहिले दुई फिटभन्दा बढी हिउँ जमेको छ। बिहानै पढ्न जानुपर्ने एसइईका विद्यार्थी चिसोले गाह्रो भएको बताउँछन्। सिमकोट गाँउपालिका–५ को बालमन्दिर माविमा ट्युसन पढिरहेका […]

सोलुखुम्बुकाे तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झर्याे

साेलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत त्यहीविधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका प्रायजसाे बासि...

सोलुखुम्बुकाे तापक्रम माइनस १३ मा झर्‍याे, ७० प्रतिशत मानिसले गाउँ छाडे

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम, जनजीवन प्रभावित

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।     यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्ययले बताए ।पर्यटकीय समय सकिएसँगै यस क्षेत

हिउँले ढाकियो हुम्ला (तस्बिरहरु)

सिमकोट – हुम्लामा मंगलबार रातिदेखि लगातार हिउँ परेको छ । लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार रातिदेखि भने ठूलो हिमपात भएको हो । यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको छ । तापक्रम माइनस […]

मनाङमा तीन फिटसम्म हिउँ

मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको  सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ ।  शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका–

चिसोले कर्णालीको जनजीवन कष्टकर

मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँंगै मौसम खराबीले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।हिमपातसँंगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा तीन फिट […]

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि