बुधबार जितिया पर्व

काठमाडौँ, भदौ २५ गते । दसैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु समुदायका प्रतिनिधिबाट शनिबार शुभकामना आदान प्रदान कार्यक्रमको...

सम्बन्धित सामग्री

थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व

चितवन– यहाँका थारू महिलाहरूले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो ।  जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित […]

थारु महिलाहरुले मनाए जितिया पर्व (तस्बिरहरु)

काठमाडौँ– थारु महिलाहरुले बुधबार जितिया पर्व मनाएका छन्। बुधबार राजधानीको इमाडोलमा परम्परागत साँस्कृतिक पहिरनमा सजिएर उनीहरुले जितिया पर्व मनाएका हुन्। आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्छन्। यो पर्व असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ। बिहीबारदेखि सुरु भएको पर्वको आज अन्तिम दिन हो। वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान […]

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।...

आज जितिया पर्व मनाइँदै

काठमाडौं : थारु समुदायले आज जितिया पर्व मनाउँदै छन्।थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दी

जितिया पर्व मनाउँदै थारू समुदायका महिला (फोटोफिचर)

थारु समुदायले आज जितिया पर्व मनाएका छन्। थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज उपवास व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको...

आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक […]

थारू महिलाले काठमाडौं उपत्यकामा मनाए जितिया पर्व

१३ असोज, काठमाडौं । तराइका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा जितिया पर्व मनाएका छन् । आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै व्रत बसेका थारु समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा पनि जितिया पर्व मनाएका हुन् । थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीस्थित मोटेश्‍वर सामुदायिक भवनमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो । यसअघि उनीहरुले असोज कष्णपक्षको […]

थारु महिलाहरुले मनाए जितिया पर्व (तस्बिहरु)

काठमाडौँ– थारु महिलाहरुले बुधबार जितिया पर्व मनाएका छन्। आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्छन्। यो पर्व असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ। जितिया मंगलबारदेखि नै सुरु भएको हो। राजधानीको टिकाथलीमा पनि थारु महिलाहरुले बुधबार यो पर्व मनाए। उनीहरुले परम्परागत पहिरनमा सजिएर विभिन्न कार्यक्रमहरु गरेका छन्। आफूहरु मंगलबार साँझदेखि नै […]

जितिया पर्व समापन हुँदै

तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

थारु समुदायले जितिया पर्व मनाउँदै

आज थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदैछन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी यो पर्व मनाउने गर्दछन्...