सडेको मासु बेच्ने पसललाई कारबाही

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो ।

सम्बन्धित सामग्री

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

१२ माघ, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक […]

पब्लिकेसनलाई कारबाही गर

कोर्स परिवर्तन भैसकेको पाठ्यपुस्तकमा दुई पेज छपाइ गरेर नयाँ पुस्तक भन्दै लाखौं विद्यार्थीलाई ठग्ने पुस्तक प्रकाशक र विक्रेतालाई सरकारले कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । खसीको टाउको राखेर बाख्रोको मासु बेच्ने भनेजस्तै कक्षा ५ को पुरानो पुस्तकमा विषय सूची र पुस्तकको बारेमा जानकारी दिने सामग्रीसहित दुई पेज मात्र छपाइ गरेको पाइएपछि त्यस्ता पुस्तक बिक्री गर्ने आठराई […]

गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेशी आयोगले गर्यो गृहलाई पत्राचार

काठमाडौं ,१३ चैत । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य रुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर […]

फोहाेर मासु बेच्ने तौलिहवाका २ मासु पसललाई कारबाही

तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिबाना गरिएको हो।...

सडकमै मासु पसल

बजार अनुगमनका क्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले धुलाम्मे सडक छेउमा खसीको मासु झुड्याएर बिक्री गरिरहेको भेट्टायो । मासु पसल मापदण्डविपरीत रहेको भन्दै कारबाही थाल्ने चेतावनी दिइयो । तर, रौतहटमा चाडपर्वको मुखमा बजार अनुगमन गरे पनि मापदण्डविपरीतका पसललाई कारबाही गर्न सकेको छैन ।

पोखरामा मासुपसल अनुगमन, २५ जना कारबाहीमा

कास्की – पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ जना  मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको हाे । उनीहरुलाई ५ हजारका दरले जरिबाना सहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको प्रमुख अधिकारी...

भगवानको फोटो भएको कागजमा मासु प्याक गरेको आरोपमा पक्राउ

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा तालिब हुसेन नामका एक व्यक्तिलाई हिन्दू देवताहरूको तस्बिरसहितको अखबारमा बेरेर मासु बेच्ने र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।ट्विटरमा @chandan28791 नामक ट्विटर ह्यान्डलले सम्भल पुलिसलाई ट्वीट गरेको थियो। चन्दन आर्य नामका यी प्रयोगकर्ताले लेखेका थिएन्, ‘शहरको मञ्जर मेडिकलको छेउमा रहेको मेहक रेष्टुरेन्टले भगवानको फोटोसहितको झण्डै सय वटा पत्रिकामा मासु प्याक गर्दै गरेको भेटिएको छ । यसबारे प्रशासनले कडा कारबाही गर्नुपर्छ ।’सञ्चारमाध

महंगोमा कुखुराको मासु बेच्ने पसलेलाई कारबाही, ५० हजार रुपैयाँ जरिवाना

कुखुराको मासुमा मूल्यवृद्धि गरी बिक्री गर्ने मासु पसललाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।  विभागले सोमवार बजार अनुगमनका क्रममा मूल्यवृद्धि गरी बेचेको पाइएपछि बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो  ।  विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऎन २०७५ को दफा २०(२) विपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएकोले जरिवाना गरेको जानकारी दिएको छ ।  बजारमा कुखुराको मासूको मूल्य निकै आकाशीए पछि विभागले अनुगमन गरेको जनाएको छ ।  बजा...