सडकमै मासु पसल

बजार अनुगमनका क्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले धुलाम्मे सडक छेउमा खसीको मासु झुड्याएर बिक्री गरिरहेको भेट्टायो । मासु पसल मापदण्डविपरीत रहेको भन्दै कारबाही थाल्ने चेतावनी दिइयो । तर, रौतहटमा चाडपर्वको मुखमा बजार अनुगमन गरे पनि मापदण्डविपरीतका पसललाई कारबाही गर्न सकेको छैन ।

सम्बन्धित सामग्री

गुल्मीका अधिकांश मासु पसल मापदण्डविपरीत

तम्घास- गुल्मीका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन्। सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। उक्त केन्द्रका प्रमुख डा. भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका-१ र २ मा […]

गुल्मीकाे रेसुङ्गामा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन

गुल्मी – गुल्मीमा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलको छड्के निरीक्षण अनुगमनकाे क्रममा त्यस्तो तथ्य फेला परेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ मा दुई दर्जनभन्दा बढी मासु पसलको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा धेरैजसाे मासु पसल पालिका र सरकारी निकायहरूमा आधिकारिक दर्ता र नियमित नवीकरण नभएको भेटिएको छ । त्यसैगरी स्थलगत...

तम्घासका मासु पसल मापदण्डविपरीत, फ्रिजमा कुहिएको मासु

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले

चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य मुटुमा रहेको चन्द्रनिगाहपुर बजारको अधिकांश मासु पसल गुणस्तरहिन तथा मापदण्ड बिपरित चलेको पाइएको छ । चन्द्रपुर नगरपालिकाको बजार अनुगमन समितिले बुधबार र बिहीबार अनुगमन गर्दा सो भेटिएको हो । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर बजार तथा चोकको बिभिन्न मासु पसल तथा बिभिन्न पसलहरुको अनुगमन गरेको थियो […] The post चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ । समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, […]

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित

रुपन्देही – बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो । बुटवलको […]

मासु पसल, ट्राफिकको सिट्ठी र सम्वृद्धि नियाल्ने भ्यूटावर

नेपालको सम्वृद्धि नियाल्न सकिने नमूना क्षेत्र हुन्- मासु पसल, यातायात क्षेत्र,ट्राफिकको सिट्ठी, सवारी चालक अनुमति पत्र, पासपोर्ट, सरकारी माल-अड्डा, तरकारी पसल, फोहर मैला व्यवस्थापन। भ्यू टावरबाट देखिने मासु पसलका सम्वृद्ध झिंगा र असम्वृद्ध मानिसका चित्रले ‘राम्रा’ योजनामा खोट छ भन्ने तथ्य पुष्टि गर्दछ। नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड र युरोपजस्तै बनाउँछौं भन्दै सपना बाँढेर झिंगापुरमा परिणत गर्नेहरु […]

नयाँ दिल्लीका मासु पसल बन्द गरिएपछि आलोचना

भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश  मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा स्थानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द भएका हुन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ । चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाहरुका मेयरहरुले बताएका छन् । नवरात्रीमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भा

सन्धिखर्कमा मासु र बेकरी पसल मापदण्ड विपरित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा मासु पसल र बेकरी उद्योग मापदण्ड विपरित संचालन भएको पाइएको छ । सन्धिखर्कमा केहि मासु पसल र बेकरी उद्योग अत्यन्तै फोहोर र मापदण्ड विपरित संचालन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रमुख विमल कुमार दाहाल र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त पहलमा गरिएको बजार अनुमनामा यस्तो […]

भक्तपुरमा दर्ताविना मासु पसल

अनुगमनमा गणेश मिट सप, सिन्धुपाल्चोक मिट सप, मचो भैरब चिकेन एण्ड एग सेन्टर, मोहन मासु पसल, न्यू चिकेन फ्रेस मिट सप, ब्रम्हायणी मिट सप दर्ता नभएको पाइएको जनाएको छ।...