कोर्स परिवर्तन भैसकेको पाठ्यपुस्तकमा दुई पेज छपाइ गरेर नयाँ पुस्तक भन्दै लाखौं विद्यार्थीलाई ठग्ने पुस्तक प्रकाशक र विक्रेतालाई सरकारले कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । खसीको टाउको राखेर बाख्रोको मासु बेच्ने भनेजस्तै कक्षा ५ को पुरानो पुस्तकमा विषय सूची र पुस्तकको बारेमा जानकारी दिने सामग्रीसहित दुई पेज मात्र छपाइ गरेको पाइएपछि त्यस्ता पुस्तक बिक्री गर्ने आठराई […]