पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा तालिब हुसेन नामका एक व्यक्तिलाई हिन्दू देवताहरूको तस्बिरसहितको अखबारमा बेरेर मासु बेच्ने र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।ट्विटरमा @chandan28791 नामक ट्विटर ह्यान्डलले सम्भल पुलिसलाई ट्वीट गरेको थियो। चन्दन आर्य नामका यी प्रयोगकर्ताले लेखेका थिएन्, ‘शहरको मञ्जर मेडिकलको छेउमा रहेको मेहक रेष्टुरेन्टले भगवानको फोटोसहितको झण्डै सय वटा पत्रिकामा मासु प्याक गर्दै गरेको भेटिएको छ । यसबारे प्रशासनले कडा कारबाही गर्नुपर्छ ।’सञ्चारमाध