सुपर मादीको सेयर नेप्सेमा कारोबार सुरु, कति छ ओपनिङ रेन्ज?

काठमाडौँ – सुपर मादी हाइड्रोपावरको सेयर नेप्सेमा कारोबार आइतबारदेखि सुरु भएको छ। ‍’एसएमएचएल’ संकेतमा यस कम्पनीकको सेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो। नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो। उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको […]

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको पहिलो कारोबार सुरु भएको १० मिनेटमै सकारात्मक सकिर्ट

काठमाडौं । बुक बिल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पहिलो कारोबारमा सकारात्मक सकिर्ट लगेको छ । मंगलबार सेयरबजार खुलेको १० मिनेटमै सर्वोत्तमको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सकिर्ट लगेको हो । अघिल्लो दिन सोमबार मात्रै सर्वोतमको सेयर नेप्सेमा लिस्टिङ भएको थियो । जसमा सर्वोत्तमको न्युनतम १८५.३६ रुपैयाँ देखि ५५६.८ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज […]

कारोबारमा आएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य  १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो । १० प्रतिशत मूल्य बढ्दा फनि बिक्रेता देखिएका छैनन् । त्रेतामात्र देखिएका छन् । यो समचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ लाख २३ हजार ४८२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ ।  बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।  नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाटै यसको शेयर कारोबार सुरु भएको थियो । कम्पनीको कायम ४ करोड ६५ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा कारोबार सुरु भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, न्यूनतम ‘ओपनिङ रेञ्ज’ ७६ रुपैयाँ ८१ पैसा

मुक्तिनाथ कृषि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयरको भोलि बिहीबारदेखि कारोबार सुरु हुने छ । मुक्तिनाथ क्यापिटलले कम्पनीको आरटीएस सेवा प्रदान गर्दछ । नेप्सेले कम्पनीलाई ‘एमकेसीएल’ सांकेतिक कोड प्रदान गरेको छ । भोलि बजारमा कम्पनीको कारोबारका लागि ७६ रुपैयाँ ८१ […]

सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति?

काठमाडौँ – सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम […]

नेप्सेमा पिपुल्स पावर सेयर कारोबार सुरु, कतिमा भयो ओपनिङ कारोबार ?

३० असोज, काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको सेयर कारोबार भएको छ । २७ असोज बिहीबार नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार भएको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसादेखि २८४ […]

दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरु

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलाे काराेबार सुरु गरेकाे अभियान लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपियाँमा काराेबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपियाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज […]

दोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ

दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो ।नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो । यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको छ ।बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको छ । दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२

प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार, कति पुग्ला मूल्य ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो । आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ । यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्था

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सुरु

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको नेप्सेमा कारोबार सुरु भएको छ । बुधबार प्रि-ओपनिङ