नेप्सेमा पिपुल्स पावर सेयर कारोबार सुरु, कतिमा भयो ओपनिङ कारोबार ?

३० असोज, काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको सेयर कारोबार भएको छ । २७ असोज बिहीबार नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार भएको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसादेखि २८४ […]