मुक्तिनाथ कृषि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयरको भोलि बिहीबारदेखि कारोबार सुरु हुने छ । मुक्तिनाथ क्यापिटलले कम्पनीको आरटीएस सेवा प्रदान गर्दछ । नेप्सेले कम्पनीलाई ‘एमकेसीएल’ सांकेतिक कोड प्रदान गरेको छ । भोलि बजारमा कम्पनीको कारोबारका लागि ७६ रुपैयाँ ८१ […]