फेरियो शिक्षक र कर्मचारीको पोसाक

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ […] The post फेरियो शिक्षक र कर्मचारीको पोसाक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो । उक्त निर्णय फिर्ताको माग […]

अर्थले शिक्षकमाथि गरेको विभेद खेदपूर्ण : राहत शिक्षक समिति

काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब

शिक्षक, कर्मचारीको पेन्सनमा वार्षिक तीन अर्ब खर्चिन्छ त्रिवि

१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको पेन्सनको लागि हरेक वर्ष करिब तीन अर्ब खर्चिने गरेको योजना तथा निर्देशनालयको कार्यालयले जनाएको छ । निर्देशनालय प्रमुख ध्रुवकुमार गौत्तमले त्रिविको शिक्षक तथा कर्मचारीको पेन्सनको व्यवस्था सरकारले नबेहोर्दा त्रिविलाई आर्थिक बोझ भइरहेको बताए । उनले भने ‘अन्य सबै विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको पेन्सन नेपाल सरकारले व्यहोर्छ […]

फेरियो शिक्षक र कर्मचारीको पोसाक

काठमाडौं, जेठ ७ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । […]

फेरियो शिक्षक र कर्मचारीको पोसाक

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्दे

शिक्षक कर्मचारीको पोशाक परिवर्तन

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ।नेपाल शिक्षक महासंघबाट पोशाक परिवर्तनको माग आएको भन्दै विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।सूचना अनुसार महिला र पुरुषले गाढा खैरो सुट(कोट,पेन्ट), शर्ट(कमिज) हल्का नीलो लगाउनुपर्ने छ।त्यस्तै, गाढा खैरो ज्याकेट लाउनुपर्ने छ। स्वेटर कलेजी र जुत्ता कालो लगाउनुपर्ने विकास केन्द्रले जनाएको छ।

शिक्षक दिवसका दिन शिक्षक र विद्यालय कर्मचारीको धर्ना

पर्वत : मंगलवार देशैभर शिक्षक दिवस मनाइरहँदा पर्वतको कुश्मा नगरपालिकाका विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरू नगरपालिकाको कार्यालय अगाडि धर्नामा बसिरहेका छन्। उनीहरूले २०७५ सालदेखि सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गरिरहेका छन्।अन्य कर्मचारीको तुलनामा आफूहरूलाई कम तलबमा काम गराएकाले तलब वृद्धिको माग गर्दै उनीहरू पटक पटक आन्दोलन गरिरहेका छन्। चालु आर्थिक वर्ष अगाडिसम्म कक्षा १ देखि ३ सम्म कार्यरत विद्यालयका कार्यालय सहयोगीलाई चार हजार, कक्

कोरोनाबाट त्रिभुवन विद्यालयका २३ शिक्षक कर्मचारीको मृत्यु

काठमाडौ, १६ जेठ। त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को दोस्रो लहर शुरु भएयता विश्वविद्यालयमा कार्यरत २३ जना शिक्षक कर्मचारीले ज्यान गुमाएका छन् । कोभिड १९ को दोस्रो लहर शुरु भएयता १२ कर्मचारी र ११ जना शिक्षकको निधन भएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी हालसम्म ६ सय १६ जना शिक्षक […]