पर्वत : मंगलवार देशैभर शिक्षक दिवस मनाइरहँदा पर्वतको कुश्मा नगरपालिकाका विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरू नगरपालिकाको कार्यालय अगाडि धर्नामा बसिरहेका छन्। उनीहरूले २०७५ सालदेखि सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गरिरहेका छन्।अन्य कर्मचारीको तुलनामा आफूहरूलाई कम तलबमा काम गराएकाले तलब वृद्धिको माग गर्दै उनीहरू पटक पटक आन्दोलन गरिरहेका छन्। चालु आर्थिक वर्ष अगाडिसम्म कक्षा १ देखि ३ सम्म कार्यरत विद्यालयका कार्यालय सहयोगीलाई चार हजार, कक्