भद्रपुर नगरपालिकाको बजेटमा बाल शिक्षक तथा कर्मचारीको तलबमा संघीय सरकारले तोकेको भन्दा न्यून बृद्धि

झापा – भद्रपुर नगर सरकारले नगर क्षेत्रमा कार्यरत बाल शिक्षक तथा कर्मचारीको तलब संघीय सरकारको नीतिविपरित सार्वजनिक गरेको भन्दै नेपाल शिक्षक संघ भद्रपुर नगर समिति तथा शिक्षक महासंघ भद्रपुरले आपत्ति जनाएका छन्। संघीय सरकारले बाल शिक्षक तथा कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ कार्यान्वयन गर्ने नीति अनुसार बजेट सार्वजनिक गरेको भए पनि भद्रपुर नगर सरकारले […]

सम्बन्धित सामग्री

बजेट संशोधन नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

१८ जेठ, काठमाडौं। सरकारले प्रतिवद्धता गरे अनुसार बाल कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब बृद्धि नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ। सरकारले पटक पटक प्रतिबद्धता गरेको र नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि बजेटबाट सम्बोधन नभएको भन्दै महासंघले विज्ञप्ति जारी गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले विज्ञप्ति मार्फत बजेटमा संशोधन […]

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

१८ असोज, काठमाडौं । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने […]

अर्थले शिक्षकमाथि गरेको विभेद खेदपूर्ण : राहत शिक्षक समिति

काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

काठमाडौँँ– सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरि तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिने बताएका हुन् ।  निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरि तलबमानमा १५ प्रतिशतले वृद्धि […]

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

काठमाडौं, १५ जेठ : सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा […]

कर्मचारीको तलब १५ प्रतिशतले बढ्याे

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले […] The post कर्मचारीको तलब १५ प्रतिशतले बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन महिनादेखि ३२ जना शिक्षक-कर्मचारीको तलब रोक्का

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरु गरी ३२ जनाको तलब तीन महिनादेखि रोकिएको छ।...

कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनम

माइतीघरमा नेपाल शिक्षक महासंघको तीन घन्टा धर्ना

८ असार, काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने […]

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन सार्वजनिक

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो।कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका