काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब