योमरी

उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा योमरी प्रदर्शन गरिँदै ।

सम्बन्धित सामग्री

देशभर मनाइयो योमरी पुन्हि

देशभरका नेवार समुदायले बिहीबार घरघरमा योमरी (मनपर्ने रोटी) खाएर योमरी पुन्हि (पूर्णिमा) मनाएका छन्।...

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै

भक्तपुर– घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक […]

अमेरिकामा योमरी संस्कृति प्रवर्द्धन

काठमाडौँ – अमेरिकाको क्यालिफर्नियामा रहेको यति रेस्टुरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो। नेपाली संस्कृतिप्रति गहिरो रुची रहेको देख्न सकिने कार्यक्रममा योमरी इतिहास, योमरी बनाउने तरिका, योमरी सांस्कृति सामाजिक महत्वका साथै नेपाली खानपान तथा पञ्च तत्वको महत्वका विषयमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ […]

रसिलो चाड योमरी पुन्ही (फोटो फिचर)

४ पुस, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ घरमा […]

नेवार, जसको घरमा योमरी पाक्दैन!

भक्तपुरको टौमढी, गःहिटी, बोलाछें लगायतका स्थानहरुमा बस्ने धौभडेलहरुमा पुन्हीका दिन योमरी पकाउन हुँदैन भन्ने मान्यता रहेको छ। यही मान्यताले अझ पनि उनीहरुको चुलोमा पुन्हीका दिन योमरी पाक्दैन।...

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]

खाने हैन योमरी ? (फोटोफिचर)

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरब

तल्सिङ र मोहीको मिथकः ‘योमरी पुन्ही’

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ  । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ । योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद

यसरी हुँदै छ योमरी पुन्हीको तयारी (तस्बिरहरु)

काठमाडौँ– नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा (योमरी पुन्ही) पर्व मनाउँदैछन्। यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले बफाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ। यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस […]

योमरी पूर्णिमाको महत्व

यःमरी पुन्ही हेमन्त ऋतुका बखत नेपाल संवत्को दोस्रो महिना थिंलाको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । योमरी पूर्णिमा एक महत्वपूर्ण पर्व हो, जुन विशेष गरेर खेतमा काम गर्ने, किसानी गर्ने नेवार समुदायले मनाउँछन् । योमरीलाई यःमरी पनि भन्ने गरिन्छ । ‘मायो’ र ‘बायो’ गरी योमरी दुई प्रकारको हुन्छ । […]