काठमाडौँ – अमेरिकाको क्यालिफर्नियामा रहेको यति रेस्टुरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो। नेपाली संस्कृतिप्रति गहिरो रुची रहेको देख्न सकिने कार्यक्रममा योमरी इतिहास, योमरी बनाउने तरिका, योमरी सांस्कृति सामाजिक महत्वका साथै नेपाली खानपान तथा पञ्च तत्वको महत्वका विषयमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ […]