देशभर मनाइयो योमरी पुन्हि

देशभरका नेवार समुदायले बिहीबार घरघरमा योमरी (मनपर्ने रोटी) खाएर योमरी पुन्हि (पूर्णिमा) मनाएका छन्।...

सम्बन्धित सामग्री

आज देशभर माघे संक्रान्ती पर्व मनाइयो

काठमाडौं। मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको छ। यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन्। मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गर्छन्। काठमाडौंमा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे संक्रान्ती पर्व मनाइँदै छ।

मनाइयो विवाह पञ्चमी

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ ।

मनाइयो हरिबोधिनी एकादशी पर्व

औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ।

मनाइयो धन्वन्तरी जयन्ती

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो।

भक्तपुरमा मनाइयो गाईजात्रा

काठमाडौं उपत्यका एवं देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी...

देशभर हनुमान जन्मजयन्ती मनाइयो

काठमाडौँ– आज चैत्र शुक्ल पूर्णिमा, रामभक्त हनुमान जन्मजयन्ती आज देशभर मनाइएको छ । हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाउने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी […]

देशभर मनाइयो ग्याल्पो ल्होसार

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् ।  काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ

देशभर मनाइयो सोनाम ल्होसार

तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भएपनि यसवर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै साँस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाइलो लागेको टुँडिखेल पुगेकाहरू बताउँछन् । कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको

यसरी मनाइयो उधौली पर्व

नेपालका किराँत समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर मनाइएको छ। किराँत समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको...

सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन

इटहरी / प्रधानमन्त्री केपीशर्मा ओलिको ७० औँ जन्म दिन देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विशेष कार्यक्रम आयोजना भएको छ । त्यसैगरी विभिन्न जिल्लामा प्रधानमन्त्रीका समर्थ र नेता कार्यकर्ताले उनको जन्म दिन मनाएका छन् । यसै क्रममा सुनसरी पनि ओली समर्थित अनेरास्ववियूका युवाहरुले उनको जन्म दिन मनाएका हुन् ।... The post सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन appeared first on Purbeli News.