कार्यपालिका बैठक नै नबसी शनिबारको ल्होसार विदा आइतबार दिने राप्ती नगरप्रमुखको निर्णय

चितवन । राप्ती नगरपालिका चितवनका नगरप्रमुख समशेर लामालेले कार्यपालिका बैठकको निर्णय बिना नै शनिबार परेको सोनाम ल्होसारको बिदा भोलि आइतबारको लागि दिएका छन् । नगरपालिकाका प्रमुख लामा र नगरकार्यपालिका सदस्यहरुबीच विवादका कारण साउनयता नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन । तर, नगरप्रमुख लामाले हिजो शुक्रबारको निर्णय भन्दै शनिबार परेको २८६० औँ सोनाम ल्होसारको विदा आइतबारको लागि […]

सम्बन्धित सामग्री

गुफाभित्र गाउँपालिकाको बैठक !

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दिपुर–४ काे सिद्धगुफाभित्र कार्यपालिका बैठक गरेको हो ।सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्धगुफा बैठक बसेर पर्यटन प्रवर्धनका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेको छ भन्ने सन्देश द...

माओवादी जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यपालिका बैठक बहिष्कार

विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।'बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौ तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौँ ' वडाध्यक्ष शम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्‍याएर

मेयरले बहुमतको दम्भ देखाएपछि वडाध्यक्षहरूद्वारा बैठक बहिष्कार

तुलसीपुर : कांग्रेस, माओवादी र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षले तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्। एमालेको बहुमत रहेको उपमहानगरमा एकलौटी रूपमा निर्णय गर्न खोजेपछि उनीहरूले कार्यपालिका बैठक बहिष्कार गरेका हुन्।बिहीबार बिहान विषयगत समिति गठन गर्ने क्रममा एकलौटी भएको भन्दै कार्यपालिका बैठक बहिष्कार गरेको कांग्रेसबाट निर्वाचित वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए।उनले भने, ‘मेयर एउटा चुनाव चिह्नबाट आउनु भएको हो। हामी पनि एउटा चुनाव चिह्नबाट आए

तुलसीपुरमा गठबन्धनद्वारा कार्यपालिका बैठक बहिस्कार

एक्लौटि निर्णय लाद्न खोजेपछि तुलसीपुरमा गठबन्धन र स्वतन्त्रले कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।बिहीबार विहान बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठक बहिस्कार गरेका हुुन् । विषयगत समिति गठन गर्ने क्रममा एकलौटि...

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ । नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ । नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास […]

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ। बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ। नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ। नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास समिति संयोजकमा […]

काठमाडौँ महानगरको पहिलो बैठक सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

LIVE : काठमाडौं महानगरको नगर कार्यपालिका बैठक सुरु

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

काठमाडौं महानगरपालिकाको पहिलो बैठक LIVE

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।