काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।