मेयरले बहुमतको दम्भ देखाएपछि वडाध्यक्षहरूद्वारा बैठक बहिष्कार

तुलसीपुर : कांग्रेस, माओवादी र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षले तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्। एमालेको बहुमत रहेको उपमहानगरमा एकलौटी रूपमा निर्णय गर्न खोजेपछि उनीहरूले कार्यपालिका बैठक बहिष्कार गरेका हुन्।बिहीबार बिहान विषयगत समिति गठन गर्ने क्रममा एकलौटी भएको भन्दै कार्यपालिका बैठक बहिष्कार गरेको कांग्रेसबाट निर्वाचित वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए।उनले भने, ‘मेयर एउटा चुनाव चिह्नबाट आउनु भएको हो। हामी पनि एउटा चुनाव चिह्नबाट आए

सम्बन्धित सामग्री

एमालेद्वारा हेटौंडा कार्यपालिकाको बैठक बहिष्कार, मेयर-उपमेयरले दम्भ देखाएको आरोप

आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि बसेको कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना मागहरू अघि बढाएकोमा मेयर तथा उपमेयरले दम्भ देखाएको एमाले जनप्रतिनिधिको आरोप छ ।