बैतडी– बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ । नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ । नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास […]