२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गर्दै २३ औँ कार्यपालिका बैठक सम्पन्न

काठमाडौं- २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौं महानगरपालिकाको २३ औं कार्यपालिका बैठक सम्पन्न भएको छ। मंगलबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा अध्यक्ष शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समय दिएका थिए। महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका […]