चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउनुभयो ।
उनले भने, “दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।”
जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय...