काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको छ।
शुक्रवार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो। ‘सरकारकाले बजेट प्रचारमुखी मात्रै देखिन्छ। यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको