डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ । संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा […] The post डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डा गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।

केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा. के.सी.को जीवन रक्षा गर्न माग गरिएको छ । डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् । सरकारले डा. के.सी.को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ ।

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

३ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध […]