नेता गुरूङको आक्रोश : नागरिकको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकलाई प्राथमिकता दिने !

काठमाडौँ / नेपाली कांग्रेसका नेता धनराज गुरूङले आफ्नो जनताको जीवन रक्षा गर्न नसक्ने तर विदेशी नागरिकको यात्रालाई प्राथमिकता दिने भन्दै आक्रोश पोखेका छन् ।  उनले भारतसँग

सम्बन्धित सामग्री

जनतासँग अध्यक्ष कार्यक्रम : विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा

जुम्ला : तातोपानी गाउँपालिकाका विपन्न परिवारलाई गाउँपालिकाले नि:शुल्‍क स्वास्थ्य बिमा गरिदिन थालेको छ। जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत्त पालिकाभरका विपन्नलाई  लक्षित गरी यो कार्यक्रम लागू गरिएको हो।जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक लाखका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए। उनले भने, 'विपन्न नागरिकका लागि यो कार्यक्रम निकै फलदायी र उपलब्धिमूलक हुने भएको छ।'त्यस्तै, गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्वास्थ्य बिमा गर्न नस

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने उनले बताए । ‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’ प्रदेशसभाको समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे । शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरू गरेको भन्दै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि गृहले थाल्यो परामर्श

गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ । विगतको अनुभव र हाल कार्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको हो ।  सोमबार काठमाडौँमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए । उनले आवश्यकताको आधारमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए । उनले संरचनाहरू नेपालको आवश्यकता अनुसार निर्माण गर्नु

नागरिकको जीवन रक्षा उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र […]

बजेटले उद्योग डुबाउँछ, जनता डुबाउँछ, मुलुक पनि डुबाउँछ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ। शुक्रबार नयाँबानेश्‍वरस्थित संघीय संसद भवनमा बसेको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।  ‘सरकारकाले बजेट प्रचारमुखी मात्रै देखिन्छ । ...

बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौं : योगेश भट्टराई

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पार्नुभयो । डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भ...