हामीले अवलम्बन गरेको शिक्षाले हाम्रो देशको प्रतिबिम्ब झल्काउँछ । त्यसैले शिक्षालाई परिवार, समाज हुँदै देशको नै ऐना भन्ने गरिन्छ । उच्च शिक्षालाई पिरामिडसँग पनि दाँज्ने गरिन्छ । घर बनाउँदा पिरामिड शैलीमा बनाएजस्तै गरी शिक्षा नीति बनाउने देशको शिक्षा मजबुत हुने मानिन्छ । पिरामिड पनि वास्तविक रूपमा त्यो बेलामा बलियो हुन्छ, जहाँ नियमअनुसार मजबुत सामग्रीहरू प्रयोग […]