काठमाडौं–नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ। बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेललाई सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो। चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्नसमेत क्रान्तिकारीले माग गरेको छ। २०२८ […]