११ बुँदै माग राख्दै राप्रपाकाे विद्यार्थी संगठनले बुझायाे शिक्षामन्त्री पाैडेल‍लाई ज्ञापनपत्र

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ। शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्न समेत राप्रविसंले सरकारसँग माग गरेको छ। शिक्षा विकास, सम्वृद्धि र सकारात्मक परिवर्तनको मूल आधार भएको ठहर गर्दै राप्रविसंका अध्यक्ष धनसुर शाहीको […]

सम्बन्धित सामग्री