काठमाडौँ : विद्यार्थी संगठनहरूले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र उच्च शिक्षासम्म निःशुल्क हुनुपर्ने माग गरेका छन्।विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उनीहरूले यस्तो हक सुनिश्चित हुनुपर्ने माग गरेका हुन्।आइतवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमा संशोधन प्रस्ताव गर्दै यस्तो सुनिश्चितता हुनुपर्ने बताएका हुन्।सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता पनि आफूहरूले नमान्ने उनीहरूले बताएका छन्। उनीहरूले शिक्षक नियुक्ति गर्दा