काठमाडौँ- त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय मनोविज्ञान विभागले मंगलबार त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको छ। स्नातकोत्तर तहमा मनोविज्ञान पढ्ने विद्यार्थीहरु तथा विभागीय प्रमुख तथा अन्य शिक्षकहरुको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थी तथा विभागीय सदस्यहरुले मनोविज्ञान केन्द्रीय विभागबाट सरसफाइ सुरु गर्दै त्रिविको मुख्य भवनसम्म सफाइ गरेका थिए। मनोविज्ञान केन्द्रीय विभागमा खडा गरिएको ‘मेन्टल हेल्थ फन्ड’को आयोजनामा […]