सुनील थापालाई हराउँदै धनकुटाबाट राजेन्द्रकुमार राई विजयी

काठमाण्डाै – धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।  एमालेका राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । एमालेका राईले ३० हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । यस्तै थापाले २८ हजार ७ सय ४ मत प्राप्त गर्नुभएइको छ ।  यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत प्राप्त गर्नुभयो ।

सम्बन्धित सामग्री

उपसभामुखको भूमिका शंकास्पद भयो : राजेन्द्रकुमार राई

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन्।मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन्।मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले संघ र प्रदेशभर नै पहिलोपटक गर्नु सामान्य कुरा नभएको बताए।उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा क

अहिलेको कोशी सरकार एक सातामै अल्पमतमा पर्छ : राजेन्द्रकुमार राई

विराटनगर :  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन्।विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन्।नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिनेसमेत बताए।अहिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा माओवादी र जसपा समाहित छन्।  सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले शीर्ष

सरकारलाई रचनात्मक सहयोग हुन्छ : राजेन्द्रकुमार राई

विराटनगर : प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्।मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यो सरकार पाँच वर्ष नै टिक्नुपर्ने बताउँदै सरकारको राम्रो कामलाई सहयोग गर्ने बताए।उनले प्रदेशसभाको पाँचवर्षे कार्यकाल सुखद नभएको समेत बताए। अघिल्लो पटक देखिएका घटनाक्रमले व्यवस्थाप्रति नै प्रश्न उठेको बताउँदै उनले सुधारका लागि हरेकले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने सुझाव दिए।संसद्‌मा खराब अभ्यास भएको बताउँदै उनले भन

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्रदेश १ का मुख्यमन्त्री दम्पति र राजनीतिक सल्लाहकारलाई कोरोना

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई पत्नी र राजनीतिक सल्लाहकारलाई कोभिड संक्रमण भएको छ । १६ साउनमा सचिवालय र निवासका कर्मचारी र परिवारका सदस्यको पिसिआर परिक्षण गराउँदा मुख्यमन्त्री राई ,पत्नी शोभा...

मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको […]

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी...

ओलीले बोलाएको बैठकमा जाँदैनौँ : राजेन्द्रकुमार राई

माधव नेपाल पक्षका युवा नेता राजेन्द्र राईले जेठ २ का नाममा आगामी शुक्रबार बोलाएको बैठकमा नजाने बताएका छन् । बुधबार एमाले महाधिवेशन आयोजक कमिटीका नाममा बालुवाटारमा बसेको बैठकले आठ जना नेताहरुलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको थियो ।जसमा माओवादीतर्फका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा तथा पूर्वएमालेका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो ।यो निर्णयले केपी ओली एकताको पक्षमा नरहेको पुष्टि भएको  भ