एनएसीको काठमाडौं-मुम्बई उडान तीन घण्टा डिले, शंकास्पद व्यक्ति पक्राउपछि उड्यो

काठमाडौं। नेपाल वायुसेवा निगमको काठमाडौं-मुम्बई उडान तीन घण्टा डिले भएको छ। बुधबार दिउँसो १:१५ बजे मुम्बई उडानका लागि तयार

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सका यी उडानहरुको चेक-इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने

नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ । निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको हो । विमास्थलमा हुने यात्रु चापलाई मध्यनजर गर्दै निगमले काठमाण्डौं-दुबई (आरए-२२९) र काठमाण्डौं-दमाम (आरए-२४१) […]

पाइलट बिरामी हुँदा नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले

काठमाडौंबाट दुबई उड्ने विमानका पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको उडान ११ घण्टा डिले भएको छ।

त्रिभुवन विमानस्थलमा आधा घण्टा सबैखाले उडान बन्द

काठमाडौं : त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ। बुधबार  दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म हवाई उडानसँग सम्बद्ध संकटकालीन योजनाअनुसार पूर्ण संकटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको हो।  बुधबार नागरिक उड्ड्यन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल  नागरिक उड्यन कार्यालयले  उक्त सूचना जारी गर्दै उडान प्रभावित हुने जनाएको छ। परिकल्पना गरिएको घटनाअनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कुनै वायु

नीजि हवाई कम्पनीहरु दैनिक १८ घण्टा उडान भर्न सहमत

काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रीकालीन उडान सहित १८ घण्टा उडान भर्न दिएको निर्देशनप्रति आक्रोशित भएका नीजि हवाई कम्पनीहरुले अब निर्देशन अनुसार उडान भर्ने भएका छन् । अन्तत: उनीहरु दैनिक १८ घण्टा सम्म उडान भर्न सहमत भएका हुन् । नेपाल वायुसेवा सञ्चालक संघको समस्या समाधानको लागि गठित उप–समितिले पहल गरेको हो । […]

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

मोहम्मद हबिब/ भैरहवा, १५ वैशाख : आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनकाे अनुमति दिएकाे हाे । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए […]

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

भैरहवा । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनकाे अनुमति दिएकाे हाे । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान […] The post यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

काठमाण्डाै – नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको...

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनकाे अनुमति दिएकाे हाे ।यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन् ।  विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने

काठमाण्डौ – प्रतिकूल मौसमका कारण झण्डै दुई घण्टा उडान प्रभावित भएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धति (आईएफआर) बाट उडान सुरु भएको जानकारी दिनुभयो । ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिविलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायु यानलाई आईएफआर उड...