क्रिकेट : मिचेल स्टार्कले यो कस्तो बल फ्याँकेको, कमेन्टेटरहरू पनि हाँसे (भिडियो)

अस्ट्रेलिया र श्रीलंकाबीचको तेस्रो टी२० म्याचमा मंगलवार अस्ट्रेलियाका बलर मिचेल स्टार्कले निकै खराब बल फ्याँकेका छन् ।  ६ विकेटले उक्त म्याच अस्ट्रेलियाले जितेको भए पनि स्टार्कले निकै खराब बलिङ गरे अनि कुनै विकेट लिन सकेनन् । उनले आफ्नो चार ओभरमा ३० रन दिए ।  अझ १८औं ओभरमा उनले फ्याँकेको बल त हास्यास्पद नै थियो ।  त्यतिखेर दासुन शनाकाले ब्याटिङ गरिरहेका थिए । उनी अन्तिम ओभरहरूतिर हतारहतार रन बनाउन खोज्दैथिए ।  स्टार्कले ओभरको पाँचौं बल ओभर द विकेट फ्याँके । उनी फास्ट बलर हुन् तर ब्याट्स्म्यानलाई...

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटमा स्टार्कले बनाए कीर्तिमान

७ असार, काठमाडौं । अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क ह्वाइट बल क्रिकेट विश्वककपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । ओडिआई र टी-२०आई मा गरी स्टार्कले सर्वाधिक ९५ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्क …

स्टार्क र कमिन्सको कीर्तिमान रकम

एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाका तीव्र गतिका बलर जोडी मिचेल स्टार्क र प्याट कमिन्स मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । दुबईमा भएको अक्सनमा फ्रेन्चाइज टोलीले उनीहरूका लागि करोडौं डलरको बोली लगाएका थिए ।

आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क

काठमाडौं, पुस ४ । इन्डियन प्रिमियर लिग आइपिएल २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन् । स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किनेको छ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि दुबईमा भएको खेलाडीको अक्सनमा अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको […]

एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो ।  पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए ।&...

इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।  आज अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो । इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४/४ तथा जोस हजलउडले २ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ८० रन बन...

विश्वकप क्रिकेट : अस्ट्रेलियाले आयरल्यान्डलाई हरायो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सोमबार अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।  बिसब्रेन क्रिकेट मैदानमा अस्ट्रेलियाले १७९ रनको योगफल खडा गरेको थियो । १८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । आयरल्यान्डलाई कम योगफलमै रोक्न अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कुमिन्स...

बक्सिङ डे टेस्ट : अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं : मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया र इंग्ल्यान्डबिचको एसेस सिरिजको तेस्रो टेस्ट जारी छ।दोस्रो दिनको खेल सकिँदा सम्म इंग्लिस टीम दोस्रो इनिङमा ३१ रन जोड्दा ४ विकेट गुमाएर क्रिजमा छ। अस्ट्रेलिया अझै अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको स्कोर भन्दा ५१ रनले पछि छ।अस्ट्रेलियाका लागि मिचेल स्टार्क र स्कट बोलान्डले समान २/२ विकेट लिएका छन्। यसअघि अस्ट्रेलिया पहिलो इनिङमा २ सय ६७ रनमा समेटियो। दोस्रो दिन १ विकेट गुमाएर ६१ रनबाट खेल सुरु गरेको अस्ट्रेलियाको दोस्रो विकेट ७६ रनमा झर्‍यो।नाथन ल

टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

काठमाडौँ-  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, […]